गुगलको लोगोमा हाम्रो नेपाल

-निशेद गौतम- गुगलको गृहपृष्ठमा आज नेपालको कला र संस्कृति झल्कने एउटा तेलचित्रका साथै संसारका प्रसिद्ध भौतिक संरचना र जीवनशैली झल्कने १७ अमूर्त चित्र राखिएका छन्। नेपालबारे समावेश गरिएको चित्रमा बौद्धस्तुपाको अगाडि तीन नेपाली महिला आफ्नो परम्परागत पो…

विकासको मुद्दा छिटो छिनोफानो गरः महासंघ

नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको आज बसेको पूर्ण बैठकले श्रमजीवी पत्रकार विकास थापाको मुद्दाबारे छिटो छिनोफानो गर्न सरकारसँग माग गरेको छ। महासङ्घका अध्यक्ष युवराज विद्रोहीको अध्यक्षतामा बसेको सो बैठकले यस्तो माग गरेको हो। साइबर कानुनअन्तर्गत के…

यो कस्तो राष्ट्रियता हाम्रो?

-प्रकाश ढकाल/कोपनहेगन- माइसंसारको डिसेम्बर २० का दिन छापिएको ‘मान गर्न नसके पनि अपमान त नगर’ शीर्षकको बाबु ढकालको ब्लगमा लेखिएका कुराहरु देख्दा यस्तो लाग्छ हामीमा राष्ट्रियता नामको भूत नै चढेको छ र राष्ट्रियताका नाममा हामी अन्धो नै भइसक्…

हाम्रो काठमाडौँ

माइसंसारको टाउकोमा ठूलो अक्षरले यो न्युज साइट हैन, ब्लग हो भनेर लेखे पनि कतिले यसलाई अझै न्युज साइट कै रुपमा लिँदा रहेछन्। लाखौँको लगानी र त्यसै अनुरुप जनशक्ति हुने न्युज साइटसँग एक्लो प्रयासमा अगाडि बढेको नाथे ब्लगले कसरी प्रतिस्पर्धा गर्न सक्नु! त…

रुबेलको कर्तुत

अपडेटः शक्तिको आडमा कारबाही नगरेको भन्दै दइन्द्रबहादुर ठकुरीले प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृह मन्त्रालय, प्रहरी तथा रुवेल चौधरीलाई विपक्षी बनाई सर्वोच्च अदालतमा बिहीबार मुद्दा ठोकेका छन्। *************** आपका जाएगा ना बापका जाएगा भने जस्तो अर्क…

हाम्रै राष्ट्रपति सही रहेछन्

नेपाल र श्रीलंकाबीच एउटा गजबको कूटनीतिक तनाव चलिरहेको छ यतिखेर। दुवैले मैले झुटो बोलेको हैन भन्दैछन्। तर एक जनाले चाहिँ पक्कै झुट बोलेका हुन्। तर फटाहा को ? हाम्रा राष्ट्रपति रामवरण यादव कि श्रीलंकाली विदेश मन्त्री जीएल पेइरिस- कसले पत्ता लगाउने ? अ…

अहिलेको कुरा पछिकालाई कसरी पढाउने ?

-सन्तोष भट्ट- मलाई आफू विद्यार्थी हुँदा पढेका इतिहासका पानाहरु अहिले पूर्वाग्रही लाग्दछन्। तत्कालीन पाठ्यक्रममा राजतन्त्रलाइ केन्द्रमा राखेर राजसंस्थाको गुणगान गाउने हिसाबमा बनाइएको थियो। त्यस्तै बलभद्र कुँवरको नालापानीको वीरताको इतिहास पढाउँदा त्यह…

डाबरको न्युज लेख्‍न किन डराएका पत्रिका?

सोमबार दिउँसो अख्तियारले डाबरको गोदाममा छापा मारेर अगाडिको मिति राखेर प्याकिङ गर्दै गरेका ७४ हजार कार्टुन रियल जुसलाई सिल गर्‍यो। डाबरको पक्ष वा विपक्षको कुरा हैन, सीधा हेर्ने हो भने यो घटना समाचार हो। एउटा संवैधानिक निकायले एउटा बहुराष्ट्रिय कम्पनी…

मान गर्न नसके नि अपमान त नगर

-बाबु ढकाल- फेसबुकमा एक जना साथीले मलाई ट्याग गरेको यो फोटो देख्‍दा दुःख लाग्यो। फोटोमा हाम्रा माननीय संस्कृति मन्त्री मिनेन्द्र रिजालज्यु देखिनु हुन्छ। अनि अर्का युवा नेताहरु पनि। पछाडि नेपाली काँग्रेसको झण्डा स-सम्मान झुण्डिएको देखिन्छ। तर टेबलमा …