कसरी पुग्यो नेपाली हतियार अमेरिकामा?

-राजेन्द्र राई, कोलोराडो- काठमाडौँको लगनमा एउटा पुरानो दरबार रहेको छ। त्यहाँ ऐतिहासिक हतियारको भण्डार थियो। ५० हजारभन्दा बढी बन्दुकहरु, अनगिन्ती खुकुरीहरु, राइफलका सङ्गिनहरु, १८० तोपहरु अनि गोलीगठ्ठाहरु ४ लाख ३० हजार किलोग्राम वजनका ट्रकका ट्रक ऐतिह…

देखेको कुरा

झण्डावाला गाडीमा हिँड्ने र एनजीओको उदघाटनका लागि समेत विदेश पुग्ने मन्त्रीहरुले काठमाडौँको गल्लीभित्र राखिएको यो ब्यानर पढ्लान् त ? संभावना कम छ, त्यही भएर फोटो खिचेर यहाँ हालेको, इन्टरनेटमा राखेपछि यो फोटोलाई फेसबुकहरुमा कपिपेस्ट भएपछि कुनै न कुनै …

फोरम फोर्ने मन्त्रीको पद खुस्कियो

एउटा राम्रो खबर छ- यो कामचलाउ जम्बो मन्त्रिमण्डलको एक जना मन्त्रीको भार घटेको छ। हाम्रो करको पैसाबाट दिनुपर्ने सुविधाबाट कम्तिमा एक जना मन्त्री भए पनि घटेको छ। कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपालले मन्त्री पद खोस्ने निर्णय गरिएका व्यक्ति भने भौतिक…

पासपोर्ट लिन सास्ती

-अनिश भट्टराई, धरान- देशमा रोजगारी छैन । स्वरोजगारको बजार जोखीमपुर्ण छ । यस्तोमा सबैलाइ बिदेश नगइ भा छैन ।  देशको लथालिङ्गे पाराले समयमा मेसिन रिडेवल पासपोर्ट (एम आर पी) जारी हुन सकेन । समय बित्न लागेको बेला काम शुरु गर्ने बाहानामा अनेक तिकडमबाजी मच…

शनिबार साहित्यः फोटो हेर्नुस्, कविता लेख्‍नुस्

माइसंसारका कविताप्रेमी पाठकहरुका लागि फोटो हेरी कविता लेख्‍न चुनौति स्वरुप यो साताका लागि फोटो। फोटो हेर्नुस्, आफ्नो सिर्जनशील दिमाग खियाउनुस् र कविता लेख्‍नुस्।

दुई थोपा आँसु

-लुना- टप्प ! टप्प !! सियो खसे आवाज हुने सून्यतामा यो आवाज उनको आँखाबाट खसेको आँसुको थियो। आज आइतबार, विदाको दिन, बितेका दिनहरुको एल्बमको पाना पल्टाइरहँदा फिलिपको आँखाबाट त्यसरी आँसु बगिरहेको थियो। आँसुले एल्बममा रहेको माछापुच्छ्रे हिमाललाई पृष्टभूम…

नेपाल चीनको प्रान्त जस्तै रे

दुई ढुंगाबीचको तरुल भनिएको हाम्रो देश त भकुन्डो जस्तै भएछ नि बाब्बै। कहिले एउटाले हिर्काएर भारतको भन्या छ, कहिले अर्कोले हिर्काएर चीनको भन्या छ। ल हेर्नुस् त- एक जनाले त हाकाहाकी नेपाललाई चीनको एउटा प्रान्त झैँ भइसक्यो भनेर भनेका छन्। यस्तो आपत्तिजन…

आफ्नै सरकारविरुद्ध एमाले अखिलको बन्द

आफ्नै सरकार हुँदा नि, आफ्नै पार्टीको गृहमन्त्री हुँदा नि नेविसंघले आफ्ना साथीलाई भकुरे भन्दै एमाले अखिलले आज उपत्यका बन्दको आह्वान गरेको थियो। अरु बन्दभन्दा फरक यो बन्द छ घण्टे थियो। मध्याह्न १२ बजे नै टुंगिने। यही बन्द कै क्रममा त्रिपुरेश्वरको युना…

पाँच करोड पच गर्ने अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा आज तीन बजे नेपाल वायु सेवा निगमलालई हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष पदमा कार्यरत सुगतरत्न कंसाकारलगायत ६ जनालाई मुद्दा दायर गरेको छ। एय…