ब्याजको लोभमा फाइनान्समा पैसा राख्‍नेहरु होसियार

-अन्जन श्रेष्ठ- विश्वमा कानुनतः अवैधानिक ठहरिएको बहुचर्चित पन्जी स्किम नेपालमा खुल्ला रुपमा च्याउ उम्रे जसरी उम्रेका फाइनान्स कम्पनीहरुले ब्यापक प्रयोग गरिरहँदा पनि न त  नेपाल सरकारले केही गर्न सक्ने स्थिति छ, न त नेपाल राष्ट्रबैंकले नै यसबारे सोचेक…

साइबर युद्धः मास्टरकार्डको वेबसाइटमा आक्रमण

विश्वमा विकिलिक्सका समर्थक र विरोधीहरुबीच एउटा नयाँ साइबर युद्ध छेडिएको छ। विकिलिक्समाथि एकोहोरो आक्रमण भइरहेको विरोधमा यसका समर्थकहरुले पनि हिजोदेखि प्रत्याक्रमण गर्न थालेका छन्। यसैक्रममा आज मास्टरकार्डको वेबसाइटमाथि आक्रमण भएको छ। आक्रमणका कारण म…

गिरफ्तारीपछि विकिलिक्सको भविष्य

असान्ज भौतिक रुपमा नै नभएको अवस्थामा पनि यो ‘केवलगेट’ काण्ड बन्द संभव होला त ? बिल्कुल बन्द हुने छैन । जसरी अहिलेसम्मको संसारको चिकित्सा विज्ञानले एकपल्ट जन्मेको बच्चालाई जस्ताको तस्तै आमाको कोखमा फर्काउन सकेको छैन । त्यसरी नै असान्जले ज…

सत्यले सँधै जित्छः विकिलिक्स सम्पादक

आज बेलायती प्रहरीले लन्डनमा गिरफ्तार गरेका विकिलिक्सका संस्थापक तथा प्रधान सम्पादक जुलियन असान्जले दि अस्ट्रेलियन पत्रिकामा एउटा विचार लेखेका छन्। पत्रिकाले आजैको अङ्कमा त्यसलाई छापेको छ। लेखमा उनले अस्ट्रेलिया र अमेरिकाप्रति तीतो पोखेका छन् र गम्भी…

विकिलिक्स बोस गिरफ्तार, साइबर युद्ध सुरु

पछिल्ला अपडेटः बेलायती अदालतले विकिलिक्स बोस जुलियन असान्जलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ। अब उनी कम्तिमा १४ डिसेम्बरसम्म हिरासत मै हुनेछन्। उनी अहिले वान्डसवर्थ जेलमा छन्। कस्तो छ त यो जेल हेर्न यहाँ क्लिक गर्नुस्। अमेरिकी रक्षा मन्त्री रबर्…

अन्तरिक्षबाट डिजिटल क्यामेराले खिचेको काठमाडौँको फोटो

राति आकाशमा चन्द्रमा र ताराहरु हेर्न रमाइलो हुन्छ। कहिल्यै सोच्नुभएको छ- चन्द्रमा वा ताराबाट पृथ्वीलाई हेर्दा कस्तो देखिन्छ भनेर ? अन्तरिक्षमा जाने सामर्थ्य हाम्रो भइसकेको छैन। तर अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) को एक्सपिडिसन २५ चालक दलका…

विकिलिक्सः नेपाल उल्लिखित थप कागजात

विकिलिक्सले काठमाडौँको अमेरिकी दूतावासबाट पठाएका कागजातहरु अझै सार्वजनिक गरेको छैन। तर दुई वटा थप कागजातमा नेपाल उल्लेख भएको भेटिएको छ। एउटामा नेपालमा लस्करे तोएबाको शिविर रहेको बताएको छ। सुरुमा पाकिस्तानी दूतावासले पठाएको नेपाल उल्लेख भएको केबलमा प…

युनिटीका मोस्ट वान्टेडहरु सशस्त्र संघर्षमा

फलानो जिल्लाको सदरमुकाममा आज आक्रमण भएको छ। आक्रमण सरकारले मोस्ट वान्टेड घोषणा गरेको युनिटीका सशस्त्र विद्रोहीहरुले गरेका हुन्। अब यस्तै समाचार आउने दिन आउँछ रे। किनभने नेपालको एउटा न्युज च्यानल न्युज२४ हिजोदेखि यही प्रोमो बजाउँदैछ- युनिटी सशस्त्र व…

नखाएको विष लागेपछि…

खाँदै नखा’को विषले जिउँदै मार्‍यो… नवीन के भट्टराईले गाएको केही वर्षअघि निकै चर्चित यो गीत सुन्दा लागेको थियो- ह्या, के गीत बनाएका होलान्। नखाएको विष पनि लाग्छ कहीँ ! तर साथी सुन्दर खनाललाई परेको घटना सुन्नुभयो भने तपाईँले पनि भन्नुहुनेछ…