जिब्रो चिप्लने डरले पारस चुप

बोल्दा भन्दा नबोल्दा नै फाइदा हुने स्थिति देखिएपछि पूर्व युवराज पारस शाहको आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ। हिजो हिरासतबाट छुट्टिनै बित्तिकै उनले बोलेका कतिपय कुरा हास्यास्पद र विवाद निम्त्याउने खालको देखिएकोले आफ्नो पक्षमा बन्दै गएक…

यसरी भएको थियो तारा एअरको दुर्घटना

हिजो दिउँसो लामिडाँडाबाट काठमाडौँ आउँदै गर्दा बेपत्ता भएको  तारा एअरको विमान आज बिहान बल्ल ओखलढुंगाको सिरीच‍ौर ९ मानेडाँडामा यस्तो अवस्थामा भेटियो। विमानमा रहेका सबै २२ जनैको मृत्यु भयो। सबैको लाश काठमाडौँ ल्याइसकिएको छ। यो घटना जति दुःखद छ, ट्राभल …

१० हजार धरौटीमा पारस रिहा

अन्ततः १० हजार रुपैयाँ धरौटी तिरेर पूर्व युवराज पारस शाह तीन दिनसम्म प्रहरी हिरासतमा बसेर आज तारेखमा रिहा भएका छन्। रिहा भएर उनी हेलिकप्टरबाट फेरि पोखरा लागेका छन्। पोखराको फिस्टेल लजमा आज उनले रात बिताउँदै छन्।

पारस आज रिहा हुने, रुबेलतिर फर्किने भो तीर

अपडेटः पारसविरुद्ध हातहतियार तथा खरखजाना र ज्यान मार्ने प्रयासको प्रमाण भेटिएन। त्यसैले उनलाई सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दाका लागि अभियोग पत्र २४२ नम्बरमा दायर भयो। अब उनी धरौटीमा पनि हैन सामान्य तारेखमा नै रिहा हुन सक्नेछन्। आजै पारस काठमाडौ…

ज्वाइँको वेबसाइटमा सासु सुजाता डाक्टर!

यी जानकारी माइसंसारका पाठकहरुले विभिन्न स्रोतबाट खोजी गरी पत्ता लगाएका हुन्। सलाम छ माइस‌ंसारका पाठकहरुलाई ! पारस गोलीकान्डका प्रमुख पात्र बनेका ज्वाइँ रुबेल चौधरीको एउटा संस्था रहेछ- WPEDO भन्ने। राष्ट्रसंघको समेत लोगो बेचेर खाने संस्था रैछ यो। राष…

यस्तो पो र’छ सुजाताको ज्वाइँको अवैध धन्दा

प्रहरीलाई राम्रोसँग थाहा छ, एउटा मान्छेले करोडौँ रकम अवैध तवरले विदेश लगिरहेको छ। त्यसलाई पक्राउ गर्दा र कानुनी कारबाही गर्दा देश जनताको भलो हुन्छ। तर सँगै प्रहरीसँग आफ्नो समस्या पनि छ, अपराधको लहरो तान्दा त्यसबाट गर्जने पहरोको।

पारस कान्डः आज के के भयो?

पारसलाई अनुसन्धानका लागि ३ दिन हिरासतमा राख्न म्याद थप गरिएको छ। प्रहरीले चार दिन मागेकोमा सीडीओले ३ दिन म्याद दिएका हुन्। पारसलाई आज सीडीओ कार्यालय लगिने भनिएको छ। तर सीडीओ कार्यालय लगिने हो कि सीडीओ आफै बयान लिन भरतपुरको तालिम केन्द्र जाने हुन् त्…

मुद्दा नं १६६: पारसले बयान दिए

पूर्व युवराज पारस शाह नेपालको इतिहासमा प्रहरीबाट गिरफ्तार हुने पहिलो पूर्वराजपरिवार सदस्य हुन पुगेका छन्। उनीविरुद्धको मुद्दा भने प्रहरी आफैले दर्ता गरेको खुलेको छ। मुद्दा नम्बर १६६ का रुपमा दर्ता भएको मुद्दा प्रहरी सहायक निरीक्षक हरि ढुंगानाको नामब…

‘मम्मी’को अभावमा मेरी छोरी

-नारायण अमृत- विकिलिक्सको सूचनाले संसार हल्लाएको छ। पारसको गोली–प्रकरणले नेपाल। तर, मलाई भने पछिल्ला केही दिनदेखि बिरामी परिरहेकी मेरी चार वर्षीया छोरीको मनोदशा, भाव–भंगीमा र व्यवहारले हल्लाउनसम्म हल्लाएका छन्। उसको निर्निमेष हेराई, कलेठी परेका ओठ र…