बाबुरामको जस्तो बुद्धिको बिर्को अरुको कहिले खुल्ने?

सामान्यतया हामी जनता नेताहरुलाई खुबै गाली गर्छौँ। यी गालीको असर नेताहरुलाई पनि पुगेको रहेछ। र त हिजो एउटा कार्यक्रममा माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले आफूले आफैलाई चैते बाँदरको संज्ञा दिँदै ‘थुक्क हामी’ भने।

बागमतीको परिवर्तन गुगल अर्थमा

गएको मंगलबार गुगलले गुगल अर्थको छैटौं संस्करण सार्वजनिक गर्यो । यो संस्करणमा थुप्रै नयाँ कुराहरु थपिएका छन्, ती मध्ये एक हो भुउपग्रह मार्फत खिचिएका ऐतिहासिक तस्वीरहरु हेर्न सकिने नयाँ फिचर । गुगल अर्थको छैटौं संस्करणको Show historical imagery लाई क्…

शनिबार साहित्यः फोटो हेर्नुस्, कविता लेख्‍नुस्

माइसंसारका कविताप्रेमी पाठकहरुका लागि फोटो हेरी कविता लेख्‍न चुनौति स्वरुप यो साताका लागि फोटो। फोटो हेर्नुस्, आफ्नो सिर्जनशील दिमाग खियाउनुस् र कविता लेख्‍नुस्। फोटोको पृष्ठभूमिः यो फोटो खिचेको ३ वर्ष हुन अब छ महिना बाँकी छ। संविधान सभाको चुनाव भएक…

कथाः फेरि आफ्नै बाटोमा

-भुवन त्रिपाठी- जाडोको समय बिहान अबेरसम्म ओछ्यानमै सुतिएछ। यसो घडी हरेको त कलेज जानलाई ढिला भैसकेको रहेछ। हतार हतार नित्य कर्म पूरा गरी केही समय ढिला गरेरै आफ्नो बाटो लाग्छु। जाडो बिदापछिको पहिलो दिन, साथीहरुसँग भेट नभएको पनि लामो समयभै सकेको थियो। …

नेपालबारे अर्को गोप्य कागजात भेटियो

विकिलिक्ससँग रहेको साढे दुई लाखभन्दा बढी कागजातमध्ये नेपालको नाम उल्लेख भएका २६ सय कागजातमध्ये दोस्रो कागजात फेला परेको छ। अब नेपालसँग सम्बन्धित २ हजार ५ सय ९८ कागजात अझै खोज्न बाँकी छ। तीमध्ये २ हजार २७८ काठमाडौँस्थित दूतावासबाट पठाइएका हुन्, जुन अ…

विकिलिक्सको नेपाली कागजात कहिले आउला?

विकिलिक्सले अमेरिकी दूतावासका गोप्य कूटनीतिक कागजात सार्वजनिक गर्न थालेको शुक्रबार ६ दिन भइसकेको छ। साढे दुई लाखभन्दा बढी कागजातमध्ये यो ब्लग लेख्दासम्म ६६७ कागजात मात्रै सार्वजनिक भएको छ। तर अहिलेसम्म हामीले प्रतीक्षा गरिरहेको नेपालको कागजात सार्वज…

लोडसेडिङ हटाउने ऊर्जा मन्त्रीको उपाय!

-उमेश भट्टराई- अहिले नेपालमा बिहान र राति गरी दिनमा चारदेखि पाँच घण्टासम्म लोडसेडिङ हुन्छ। विद्युतको माग यही किसिमले बढ्ने हो भने आगामी अनगिन्ती वर्षहरुसम्म लोडसेडिङ हामीले सहिरहनु पर्ने हुन्छ। तर लोडसेडिङ हटाउन हाम्रा ऊर्जा मन्त्री प्रकाशशरण महतले …

आफै त मिल्न सक्या छैनन्, सबैलाई के मिलाउलान्

देशमा प्रधानमन्त्री एउटा पनि नभएको पाँच महिना भइसक्यो। नेताहरुले कुरा मिलाउलान् भनेको जति समय बित्दै गयो उति गाह्रो हुँदै गइरहेको छ। नेताहरु आ-आफ्नो पार्टीभित्रै मिल्न सकेका छैनन्, सबैलाई के मिलाउलान् हँ। थाहा पाउनु भयो हैन, माओवादीको केन्द्रीय कमिट…

कतार आउने भो विश्वकप

धेरै समय भएको छैन विश्वकप फुटबलको मस्तीमा पूरा विश्वसँगै हामी रमेको। अस्ति जस्तै लाग्छ साकिराको वाकावाकामा झुम्दै कुनै एउटा देशको पक्षमा लागेर साथीहरुसँग चर्को विवाद गरेको। साँच्चै विश्वकप कै बेला हो- पूरा विश्व एउटै मन्त्रमा झुम्मिने। त्यही भएर त व…