पारसलाई छुटाउन अनिश्चितकालीन चक्काजाम

गोली चलाएको आरोपमा भरतपुरको प्रहरी तालिम केन्द्रमा विशिष्ट श्रेणीको सुविधाका साथ खातिरदारी गरेर राखिएका पारसलाई छुटाउन एउटा पहिले कहिल्यै नसुनिएको पार्टीले देशभरी अनिश्चितकालीन चक्काजाम गर्ने घोषणा गर्दै इमेल पठाएको छ। पार्टीको नाम रहेछ- कर्मनिष्ठ प…

पारसलाई हत्कडी लगाए रक्तपात मच्चिन सक्छ

आफ्नी छोरीको जन्म दिन मनाइरहेका पूर्व युवराज पारसले शनिबार मध्यरातमा चितवनको एक होटलमा हवाई फायर गरेर साँच्चै गल्ती गरे। तर ठीक गरे– आफूले आफू र आफ्नो देशविरुद्ध बोलेको क्रोध सहन नसकेको कुरा विज्ञप्तिमार्फत स्वीकार गरेर। कम्तीमा हवाई फायरिङ्ग गल्ती …

के हजार रुपैयाँ जरिवानामा रिहा होलान् पारस?

पारस शाह यतिबेला प्रहरी नियन्त्रणमा छन्। भरतपुरस्थित प्रहरी तालिम केन्द्रमा विशिष्ट श्रेणीको सुविधा दिएर खातिरदारी गरेरै राखिएको भए पनि भन्नलाई उनी प्रहरी नियन्त्रणमा नै छन्। उनको गिरफ्तारीको विरोध गर्दै दरबारमार्गमा उग्र प्रदर्शन गर्ने सत्तारुढ सदभ…

मुद्दा नं. १६६: पारस गिरफ्तार

राजतन्त्र समर्थकहरुले ‘१६ मिनेट मात्र पक्रेर देखाऊ सरकारले’ भनेर चर्का कुरा गरिरहेका बेला पूर्व युवराज पारस शाह आज जीवन मै पहिलो पल्ट गिरफ्तार भएका छन्। ज्यान मार्न खोजेको भन्दै चितवनको जिल्ला प्रहरी कार्यालयमा मुद्दा नम्बर १६६ दर्ता भएप…

पारस गोलीकान्डः आज के के भयो?

पारस गोलीकान्डको पृष्ठभूमि थाहा पाउन यी दुई ब्लग शीर्षकमा क्लिक गर्नुस्- पारसले फेरि गोली चलाए, यस पटक सुजाताका ज्वाइँमाथि र हो, मैले गोली चलाएँ: पारस। आज के के भयो त ? पारसको हतियार अवैधः काठमाडौँका सीडींओ लक्ष्मीप्रसाद ढकालले पारसले हतियार राख्‍न …

श्रद्धाञ्जलिः ‘गोठाले’ रहेनन् अब

वरिष्ठ साहित्यकार गोविन्दबहादुर मल्ल गोठालेको ८९ वर्षको उमेरमा आज निधन भएको छ। हिमालयन नर्सिङ होममा उपचार हुँदाहुँदै उनको मृत्यु भएको हो। राणा शासनका बेला प्रजा परिषद्को पर्चा समेत छरेर आन्दोलनमा उत्रिएका गोविन्द सरकारी चेपुवाबाट बच्न नाम परिवर्तन ग…

पारसले फेरि गोली चलाए, यस पटक सुजाताका ज्वाइँमाथि

धार्मिक कार्यक्रमहरुमा सहभागिता जनाउँदै आएकाले ‘सुध्रिएको’ भन्ठानेका पूर्व युवराज पारस शाहले फेरि गोली चलाएको खबर आएको छ। यस पटक गोली अरुलाई नभएर उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुबेन चौधरी (जो बंगलादेशी नागरिक हुन्) का अगाडि चला…

हो, मैले गोली चलाएँ: पारस

पारस शाहले गोली चलाएको खबरले हिजोको दिन तात्तिएपछि राति अबेर निर्मल निवासबाट उनको नाममा एउटा विज्ञप्ति निकालियो। तर त्यो विज्ञप्तिले उनी बच्ने भन्दा पनि फँस्ने काम गरेका छन्। अप्ठेरो पर्दा राष्ट्रियताको चर्का कुरा गर्ने माओवादी कै शैलिमा उनले आरोप ज…

जागिर गुमाउनु पर्ने लेख

काठमाडौँको एउटा राष्ट्रिय दैनिकमा ‘पाठक पत्र’ का रुपमा छापिएको यो लेखले एक जना पत्रकारको जागिरै गुमेको छ। राजधानीबाटै चलेको एउटा न्युज टेलिभिजनबाट उनले यही पत्रका कारण जागिर गुमाउनु परेको हो। कस्तो रहेछ त त्यो लेख, पढ्नलाई भित्र आउनुस्। …