अमेरिकासित नेपालको कुरा लगाए भारतीय सेनापतिले

विकिलिक्सले सार्वजनिक गरेको एउटा अर्को गोप्य दस्तावेजमा तत्कालीन भारतीय सेनाप्रमुख दीपक कपुरले अमेरिकासित नेपालको कुरा लगाउँदै गरेको भेटिएको छ। कपुर उनै सेना प्रमुख हु्न्, जो नेपालमा मानार्थ प्रधानसेनापतिको सम्मान लिन आउँदा नारायणहिटी दरबारमा बसेका …

विज्ञान कथाः ह्याकर

-मनोज बोहरा- सूर्यको प्रकास सिधा बन्दुकमा परेकाले होला, अचम्मैले चम्किए झैँ देख्दैछु। यसमा कम्प्युटर चिप जोड्नु पर्ने हुनाले बन्दुक खोलें, त्यसमा भएको ट्रिगर निकालेर फाल्दिएँ। मोटरबाट निस्केको तार कम्प्युटर चिपमा जोडिदिएँ। मोटर घुम्दा अंकुसे सँगसँगै…

शनिबार साहित्यः फोटो हेर्नुस्, कविता लेख्‍नुस्

माइसंसारका कविताप्रेमी पाठकहरुका लागि फोटो हेरी कविता लेख्‍न चुनौति स्वरुप यो साताका लागि फोटो। फोटो हेर्नुस्, आफ्नो सिर्जनशील दिमाग खियाउनुस् र कविता लेख्‍नुस्। फोटोको पृष्ठभूमिः यो फोटो दुई वर्षअघि नागरिककर्मीहरुको लाँकुरी भञ्ज्याङ पिकनिकमा जाँदा …

असान्जलाई जेलमा कोच्ने केटी यिनै हुन्

सामान्यतया बलात्कारको मुद्दामा पीडित केटीको नाम अनि पहिचान खुलाइँदैन। तर यो के अचम्म, पश्चिमी मिडिया त फोटोसहित समाचार पो लेख्दैछन् त। विकिलिक्स संस्थापक जुलियन असान्जले सहमतिमा थालेको सेक्स असहमतिमा टुंगिएको (कन्डम फुटेको) भन्दै बलात्कारको मुद्दा ल…

अपराध कपालले गर्छ कि मान्छेले?

अन्नपूर्ण पोस्टमा यो चित्रसहितको समाचार पढेपछि मैले नबुझेका कुराहरु- अपराध कपालले गर्छ कि मान्छेले ? लामो कपाल भएकाको खौरनलाई सशस्त्र प्रहरी किन चाहिएको हो ? (किन हतियार नबोक्ने नेपाल प्रहरीलाई टेरेनन् ? मानवअधिकार र व्यक्तिगत स्वतन्त्रता कुन चराको …

सरकारविहीन देशका अनागरिकको व्यथा

प्रतिसिलिन्डर ७५ रुपैयाँ भाउ बढ्यो खाना पकाउने ग्यासमा। प्रति लिटर रु. ३ का दरले मट्टितेल, डिजेल र पेट्रोलमा भाउ बढ्यो। साप्ताहिक ३९ घण्टे लोडसेडिङ त आम विद्युत उपभोक्ताको कष्टकर दैनिक बनिरहेकै छ। खोलानालामा पानीको वहाव घट्दै जाँदा लोडसेडिङको भार बढ…

विकिलिक्सको पक्षमा आक्रमण गर्ने नेपाली पनि

विकिलिक्सको पक्ष र विपक्षमा भइरहेको साइबर युद्धमा नेपालीहरुले पनि भाग लिइरहेको खुलासा भएको छ। साइबर स्वतन्त्रता र इन्टरनेटमा सेन्सरसिपको विरोध गर्ने एनोनाइमस समूहले नेतृत्व गरेको ‘अपरेसन पेब्याक’ले अहिले विश्वभरका आफ्ना समर्थकहरुलाई विकि…

सुद फिर्ता जाने भए

एउटा भारतीय पत्रिकाले नेपालका लागि भारतीय राजदूत राकेश सुदलाई फिर्ता बोलाउने बारे विचार भइरहेको खुलासा गरेको छ। कोलकाताबाट छापिने द टेलिग्राफ पत्रिकाले नेपालमा निकै विवादास्पद बनेका सुदको ठाउँमा विदेश मन्त्रालयका विशेष सचिव जयन्त प्रसादलाई ल्याउने त…

कानुनको ‘क’ थाहा नभएकाले बनाए संविधान

हामीलाई कानुनको ‘क’ पनि थाहा पाएका छैनौँ भन्दै आफूलाई गृहिणी बताउने एउटा समूहले आज नेपालको नमूना संविधान सार्वजनिक गरेको छ। यसले २ वर्षमा संविधान बनाउँछौँ भनी जनतालाई वाचा गरी चुनिएर आएकाहरुलाई नराम्रोसँग झापड दिएको छ। २ वर्षमा संविधान ब…