शाकिराले टुँडिखेलमा डान्स गर्ने

बारुली कम्मर गज्जबसित फनक्क घुमाउँदै बेली डान्स देखाएर दर्शकलाई पागल बनाउने कोलम्बियाली गायिका शाकिरा नेपाल आउने भएकी छिन्। एसिया टुरको क्रममा उनी नेपाल आउने र टुँडिखेलमा डान्स देखाउने भनिएको छ। विश्वकप २०१० को आधिकारिक गीत ‘वाकावाका’ले …

भ्याट छलेर राज्यकोष लुट्नेको विज्ञापन- लुट्नु राम्रो

देशकै ठूलो आर्थिक घोटाला भ्याट कान्डमा मुछिएर राज्यकोष लुटेको सार्वजनिक भइसकेको गोल्छा समूहको एउटा कम्पनीले लुट्ने जस्तो अपराधको कामलाई प्रोत्साहन हुने गरी राष्ट्रिय दैनिकमा विज्ञापन छापेको छ। मास्क लगाएका मानिसहरुको फोटो भएको समाचार शैलिको सो विज्ञ…

नेपाली महिलालाई अमेरिकामा १० बर्ष कैद

अमेरिकाको न्युयोर्कको क्वीन्समा बस्ने नेपाली महिला दावा लामा, २३ वर्ष, लाई क्वीन्स न्युयोर्कको एक अदालतले नवजात शिशुको हत्या गरेको अभियोगमा दोषी ठहर गरि १० बर्ष कैद सजाय सुनाएको छ । लामाले गतबर्ष मे १० तारेखमा न्युयोर्कको एल्महष्र्ट अस्पतालको वाथरुप…

संविधान सभाको म्याद, भूँइचालो अनि नक्कली सभासद्

२०६८ चैत १५ का प्रमुख घट्ना अब म्याद थपिँदैनः त्यसो त सर्वोच्च अदालतले यसअघि नै जेठ १४ मा दुई वर्षका लागि भनेर निर्वाचित संविधान सभाको म्याद सकिसक्ने फैसला सुनाइसकेको थियो। तर प्रधानमन्त्री र सभामुखले सर्वोच्चको त्यो फैसलालाई पुनरावलोकन गराउन निवेदन…

के हो अस्ट्रेलियामा भिसा खुलेको भनेको?

-दीपक भेटवाल- सन २००८ देखी २०१० सम्म नेपालीहरुलाई बिद्यार्थी भिसामा अस्ट्रेलिया जानको लागी रक्सौलबाट रेलको टिकट काटेर दिल्ली जानु भन्दा पनि सजिलो थियो। अस्ट्रेलियाको सिडनीमा आफनै ल फर्म चलाईरहेका नेपालका पहिलो र एक मात्र वकिल डा शम्सेर सिंह थापाका अ…

फेरि शहर घेर्ने? अझ हतियारसहित…उस..उस…

प्रचण्ड पक्षले बोलाएको केन्द्रीय समितिको बैठक बहिस्कार गरी हामी नै संस्थापन पक्ष भन्दै प्रचार गर्दै हिँडेका माओवादीका वैद्य पक्षकाहरुको काठमाडौँमा भएको आन्तरिक प्रशिक्षणमा बादल फेरि गर्जिएछन्। उखानहरुमा गर्जने बादल बर्सँदैन भनिन्छ। यो गर्जाइ सुन्दा …

३ करोडको भ्रष्टाचार हुँदा नि थाहा नपाउने, सरकारी निकायको निर्लज्जताको नमूना

विशेष अदालतमा आज एउटा अचम्मको भ्रष्टाचार मुद्दामा आन्तरिक राजस्व विभागका लेखा अधिकृत पिताम्बरप्रसाद पोखरेललाई मुद्दाको टुङ्गो नलागुन्जेल थुन्ने आदेश दिएको छ। यो यस्तो अचम्मको केस हो कि सुन्नुभयो भने पनि तपाईँको दिमाग फन्फन्ती घुम्छ। सरकारी निकाय कुन…

आज कता के भयो ?

[विपश्यनामा आँखा चिम्लेर बस्दा मनमा आएका अनेक थरि कुरा मध्ये हरेक दिनका प्रमुख घटनाको संगालो ब्लगमा राखेर परीक्षण गर्ने योजना पनि एक थियो। खासमा अहिलेको व्यस्त जीवनमा सबै साइट चहारेर हेर्ने फूर्सद नभएकालाई अनौपचारिक भाषामा त्यो दिनका प्रमुख घटनालाई …

खुमबहादुरको मुद्दा फेरि न्यायाधीश कै कारण सुनुवाई भएन

काङ्ग्रेस नेता खुमबहादुर खड्काको भ्रष्टाचारसम्बन्धी मुद्दा पनि एउटा नमूना नै हुने भइसक्यो। हिजो परेको थियो उनको पाँच वर्ष तन्किसकेको मुद्दाको सुनुवाई। तर न्यायाधीशै उपस्थित भएनन्। न्यायाधीश कल्याण श्रेष्ठ विदामा बसेका कारण मुद्दाको सुनुवाई हिजो पनि …