किन भएको रहेछ त पत्रकार पौडेलको हत्या ?

चैत २२ गते बिहानै खबर आयो- झापामा एक पत्रकारको निर्मम हत्या भयो। बसपार्क नजिकै पत्रकार यादव पौडलेको लाश भेटियो। पत्रकारका संस्थाहरु तात्तिए। मिडिया, विशेषतः टेलिभिजन तात्तियो। पत्रकारहरु घटनाको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने र हत्यारालाई सार्वजनिक गर…

सकियो अब माओवादी सेना

अकस्मात् किन बुझाइयो लडाकु, हतियार र शिविरै सेनालाई? विशेष समितिको आजको बैठकले शिविरमा रहेका माओवादी सेना, हतियार सबै आजैदेखि नेपाली सेनाको मातहतमा ल्याउने निर्णय गरेको छ। शान्ति प्रक्रियाको यो महत्त्वपूर्ण चरण हो। अब माओवादी अरु पार्टीहरु जस्तै हति…

घुस लिँदै गर्दा प्रमाणसहित पक्राउ परेका पनि धरौटीमा छुट्छन्

भ्रष्टाचारको विषय आयो कि हामी खुबै कुर्लन्छौँ, गाली गर्छौँ। तर हाम्रा कानुनी व्यवस्थाहरु हेर्दा भने भ्रष्टाचारलाई त्यति गम्भीर रुपमा लिएकै पाइन्न। भ्रष्टाचारी ठहर भएकाहरुलाई पनि जरिवाना र सजायमा डिस्काउन्ट दिने प्रावधान हामी कहाँ नै छ। भ्रष्टाचारको …

एउटा बन्द सकिन पा’छैन अर्को बन्दको प्रचार

चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चाले आज सोमबार गरेको बन्दले यस्ता बन्दहरुको ढोका खोलिदिएको जस्तो छ। हेर्नुस् त माथि यही हप्ताको अर्को बन्दको पोस्टर टाँसिएको! (बन्द कहिले हो भनेर प्रचार चाहिँ नगरौँ होला यहाँ। अपडेटः त्यो समूहले आज सरकारसँग वार्ता …

जातीय संघीयताका पक्षमा

[माइसंसारका लागि नियमित ब्लग लेख्‍ने वाचाका साथ झुल्किएका एक नयाँ ब्लगर हुन्- ‘परिवर्तन’। दुनियाँले सतहबाट हेर्दा वाहवाह गर्ने विषयको गहिराइमा पुगेर विश्लेषण गरी प्रहार गर्नेछन् उनी। उनको यो विश्लेषण र विचारप्रति बहसका लागि स्वागत छ। सत्…

एक हप्ते सफाइ अभियानमा कति खर्च?

काठमाडौँमा अहिले रमाइलो दृश्य देख्न पाइन्छ। कहिले प्रधानमन्त्री र मन्त्रीहरु कुचो लिएर सडकमा बढारिरहेको देखिन्छ भने कहिले हुलका हुल पुलिस र आर्मी फोहर उठाउँदै। राष्ट्रिय स्वयंसेवक अभियान अन्तर्गत शुक्रबारदेखि सुरु भएको एक हप्ते काठमाडौँ सरसफाइ अभिया…

कथा यात्रा (भाग २)

माइसंसारको एउटा नयाँ प्रयोगका रुपमा कथा यात्रा गएको हप्तादेखि सुरु भएको हो। सुरुको हप्तामा नै तपाईँहरुले उत्साहपूर्वक सहभागिता जनाउनु भएकोमा धन्यवाद। तर अधिकांश कथामा हरियो भन्दा रातो मत धेरै परेको छ। यसले कथा लेख्नेलाई उत्साह भन्दा पनि हतोत्साही बन…

फेसबुक च्याट ४

-सुधीर ख्वबि- यतिबेला रातको १० बज्न लागेको छ। मेरी छोरी मसँगै सुतेकी छे र म फेसबुक खाता पुन: संचालन गर्न गइरहेकी छु। करिब छ महिना नै बित्यो होला मैले फेसबुक न चलाएको। किन किन पछिल्ला समयमा मलाई फेसबुक प्रति बितृष्णा नै जागेको जस्तो पनि भो। साथीहरुको…

जब प्रधानमन्त्रीहरु एक दिनका लागि कुचिकार बन्छन्

प्रधानमन्त्री बाबुराम भट्टराईले आज सरसफाई अभियान–२०६८ अन्तरगत काठमाडौ सरसफाई अभियानको उदघाटन गर्ने क्रममा नयाँ बानेश्वर संविधान सभा भवनबाहिर ५ मिनेटसम्म कुचो लगाए। अलि अगाडि सन् २०१० को अक्टोबर १३ तारिखमा उतिबेलाका प्रधानमन्त्री माधवकुमार नेपालले पन…