वाइसीएल अब बेरोजगार भएछन्

माओवादी खुला राजनीतिमा आउँदाताकाको कुरा सम्झनुभएको छ ? वाइसीएलको कत्रो चर्चा हुन्थ्यो। पत्रपत्रिका हेर्‍यो- खाली वाइसीएलले यसो गर्‍यो उसो गर्‍योको मात्र खबर। टिभी हेर्‍यो त्यस्तै। नेताहरु पनि खाली वाइसीएलको बारेमा भाषण गर्थे। आतङ्कै थियो वाइसीएलको। …

सय रुप्पेको नोटमा ‘बुद्ध लुम्बिनीमा जन्मेको लेखिने’

अबको छ महिनापछि बजारमा नयाँ डिजाइनको सय रुप्पेको नोट हेर्न पाइनेछ। सय रुप्पेको नोटको अगाडिको भागमा अहिले भक्तपुरको न्यातपोल मन्दिर रहेकोमा त्यसलाई हटाई लुम्बिनी र अशोक स्तम्भ राखिने भएको छ। मन्त्रिपरिषद्को आजको बैठकले नोटको नयाँ डिजाइन पास गरेको छ। …

हिजो बम आतङ्क मच्चाउनेहरु यी रैछन्

हिजो काठमाडौँका सार्वजनिक बसहरु र ठाउँठाउँमा बम राखेर आतङ्कित बनाउनेहरुलाई प्रहरीले भोलिपल्टै पक्राउ गरेको छ। बुधबार पाँच वटा सार्वजनिक बस र चार ठाउँमा बम राखेको भन्दै उनीहरुले आतंक मच्चाएका थिए। बसहरुमा राखिएका पाँच वटै बमलाई सुरक्षित डिस्पोज गरियो…

मन्त्री र सचिव सफा गर्दै

सरकारले राष्ट्रिय स्वयंसेवा अभियान भन्दै भोलिदेखि राजधानीका विभिन्न स्थानमा सरसफाइ गर्ने काम अघि बढाउने भएको छ। त्यसैको सुरुवात गर्दै आज सिंहदरबारमा मन्त्री र सचिवहरुले कुचो र डस्टबिन बोकी सरसफाइ गरे। हेरौँ अर्थ मन्त्रालयमा सफाइ गर्दै मन्त्री वर्षमा…

पशुपतिमा डटपेन र क्याल्कुलेटरमाथि प्रतिबन्ध

हिन्दुहरुको पवित्र तीर्थस्थल पशुपतिनाथको मन्दिरमा के के लान पाइँदैन। हामीलाई थाहा छ परम्परागत रुपमा नै यहाँ छालाका सामान लान प्रतिबन्ध छ। क्यामेरा पनि लान पाइँदैन। केही कारण होला र नै पहिलेदेखि नै यस्तो सामानमा प्रतिबन्ध लगाइएको! कसैले विरोध गर्नु आ…

विशेष अदालतले फेरि भन्यो- पूर्व आइजीपी खरेल भ्रष्टाचारी हैनन्

हिजो एक पूर्व आइजीपी मोतिलाल बोहरा भ्रष्टाचारी ठहर भएपछि आज अर्का पूर्व आइजीपीको उस्तै मुद्दाको पनि विशेष अदालतले फैसला गरेको छ। पूर्व आइजीपी अच्युतकृष्ण खरेल भने यस पटक पनि विशेष अदालतबाट सफाइ पाउन सफल भएका छन्। यसअघि पनि विशेष अदालतले हदम्यादको का…

ओकल्यान्डमा पागलको गोलीको शिकार नेपाली को?

लहरै उभ्याएर सात जनालाई गोली हानी ढालिएको थियो अपडेटः ओकल्यान्ड प्रहरी प्रमुखले मारिनेमा नेपाली पनि रहेको बताएको भए पनि उनी नेपाली भाषी मात्र रहेको र नेपालका नागरिक नरहेको समाचार अमेरिकी समाचार एजेन्सी एपीले दिएको छ। सोमबार अमेरिकाको क्यालिफोर्निया …

पुलिस नै ‘चोर’ भएपछि..

पूर्व आइजीपी मोतिलाल बोहरा भ्रष्टाचारी ठहर भ्रष्टाचारको मुद्दामा एउटा अर्को महत्त्वपूर्ण फैसला भएको छ आज। विशेष अदालतले पूर्व आइजीपी अर्थात् प्रहरीका तत्कालीन प्रमुख मोतिलाल बोहरालाई पदमा रहँदा अकुत सम्पति थुपारेकोले भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष क…

बम्जन फेरि विवादमा, आफ्नै परिवारलाई कुटेको आरोप

रातदिन तपस्या गरिरहेको अवस्थामा भेटिएको भन्दै अन्तर्राष्ट्रिय चर्चासमेत पाएका बाराको हलखोरिया जङ्गलमा तपस्या गरी बस्ने रामबहादुर बम्जन पछिल्ला दिनहरुमा लगातार विवादमा परिरहेका छन्। उनका सहयोगीहरुले दुई महिलालाई बन्धक बनाएको आरोप लाग्यो। मिडियामा हल्…