भ्रष्टाचारी गुप्तालाई २०% डिस्काउन्ट

शायद नेपाल मात्रै यस्तो देश हो, जहाँ भ्रष्टाचारको अभियोग प्रमाणित भइसकेको अपराधीलाई पनि सजाय र जरिवानामा छुट दिने अनौठो परम्परा छ। पछिल्लो पटक सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेका तत्कालीन सञ्चार मन्त्री जेपी गुप्तालाई पनि फैसला आएकै दिन आत्मसमर्प…

यस्तो पनि छ है- सार्वजनिक यातायातमा पालना गर्नुपर्ने आचार संहिता

आज बसमा यात्रा गरिरहँदा बजेको चर्को गीत, प्रयोग भएका असभ्य भाषा सुनेर दिक्क लाग्यो। अनि के हाम्रोमा यसलाई रोक्न कुनै नियम कानुनै छैन त जस्तो लाग्यो। खोजी हेरेको त किन नहुनु ? गत जेठमै सार्वजनिक यातायातका लागि एउटा आचार संहिता जारी भएको रहेछ। यो आचार…

तीन दलका शीर्ष नेताबीच महत्त्वपूर्ण सहमति

जेठ १० गते संविधान जारी हुने जेठ १४ मा प्रधानमन्त्रीको राजीनामा र संविधान सभा भङ्ग मंसिर १५ मा नयाँ निर्वाचन चैत मसान्तसम्म लडाकु समायोजन प्रक्रिया सक्ने, सत्‍य निरुपण तथा बेपत्ता छानबिन आयोग गठनबारे सहमति गरिसकेको तीन प्रमुख दलका शीर्ष नेताहरुको आज…

कुकुर लगाएर खेदियो, लौरोले कुटियो नेपालीलाई कतारमा

-रवि रोषी/दोहा- मार्च ३० तारिखका दिन कतार पुलिस क्लवको आयोजनामा सम्पन्न भएको फुटवल फाOनल खेलको दर्शनार्थ नेपाली दर्शकहरुलाई पनि भारी सम्मानको साथ फुटवल खेलमा दर्शकको रुपमा उपस्थित हुन कतारको अलसाद स्टेडियममा बोलाईएको थियो। नेपाली कम्युनिटीको तर्फबाट…

कथा यात्रा : भाग १

कथा यात्रा माइसंसारको एउटा नयाँ प्रयोग हो। तपाईँहरुको साथ पाए यसले यात्रा अघि बढाउनेछ, नपाए पहिलो यात्रामा नै पूर्णविराम लाग्नेछ। खासमा पाठकहरुको सहभागितामा कथा लेखनको प्रयोग हो यो। यसमा एउटा कथा राखिनेछ र जुन बिन्दुमा कथाकारले त्यसलाई टुङ्ग्याएका ह…

कथाः मेरी स्वास्नी र त्यो मान्छे

– सञ्जय बिष्ट- आएकै बाटो गएर सधैँ त होइन तर प्राय: जसो देवेन्द्र घर पस्थ्यो। प्राय: जसो यसकारण कि एउटै बाटो हिँड़िरहँदा दिक्क मानेको मनले कुनै-कुनै दिन उसलाई घुमेको अर्कै बाटो घुमाएर घर पुर्याउथ्यो। यस्तो कुनै-कुनै दिन छाड़ेर माथि भनिएकै प्राय…

कथाः भुन्टी

-सीता बराल- आमा हजुर कहिले आउनु हुन्छ? नर्सरी पढदै गरेकी छोरीले सोधिन्। तिमी कक्षा तिनमा पुग्दा। छेवैमा बसेका छोराले हातको औला भाँच्दै भन्यो- ए म त त्यतिबेला कक्षा पाँचमा पुग्छु हगी आमा ? सुन्तलीले टाउको हल्लाइन्। कुन देशमा हो नि हजुर जाने ? इजरायल …

धन्न, नक्सामै भए पनि बन्यो काठमाडौँ मेट्रो

गत वर्षको जुलाई १५ मा माइसंसारको ब्लगमा यो फोटोसहितको ब्लगमा काठमाडौँमा मेट्रो रेल बन्ने कल्पना गरिएको थियो- -हेलो उमेश, कहाँ छस् तँ ? – म कलंकीको फ्लाइओभरबाट कालिमाटी पुगेँ, दुई मिनेटमा कोटेश्वरको छ लेन सडकमा पुग्छु, सुरेश तँ कता नि? – …

किन जाने विदेशमा, यहीँ टन्न पैसा कमाइँदो रैछ त

नेपालीहरुको औसत तलब कति होला। सामान्य लेखपढ गरेका, एसएलसीसम्म पास गरेकाहरुको तलब कति होला ? पाँच अङ्कको तलब…त्यो पनि १० हजार हैन ३६ हजारसम्म! राष्ट्रिय दैनिक कान्तिपुरमा छापिने विज्ञापनहरु हेर्ने हो भने नेपालीहरुको तलबमा अस्वभाविक वृद्धि भएको …