११ रात ‘बन्दी’ को जीवन बिताउँदा

तपाईँहरु कोही जेल जानुभएको छ? ह्याभ यु एभर बिन टु जेल? आधा विदेशीहरुले भरिएको दुई सय जतिको समूहलाई उनले एक्कासी प्रश्न राखे। केही सेकेन्डको मौनपछि एक पुरुष र एक महिलाले जेल त परेको छैन, तर जेल चाहिँ देखेको छु भने। ‘म पनि गएको छु। तपाईँहरुलाई थ…

नेपाली भाषा यसरी लेखौँ रे

कमल दीक्षित, जगदीश घिमिरे, खगेन्द्र संग्रौला, हरि अधिकारी, नारायण ढकाल लगायतका केही लेखकहरुले ललितपुर घोषणापत्र, २०६८ जारी गर्दै नेपाली भाषा यसरी लेखौँ भनी संकल्प गरेका छन्। विशेष गरी यसमा मोटो ‘श’, पातलो ‘स’मा भइरहेका प्रयोग…

अर्को जुनी पाउँदाको खुशी र पिडा

-श्रवण देउवा / कैलाली- डोटीको बोक्टान क्षेत्रमा व्यापक वन फडानी भइरहेको सूचना पाएका थियौं। धनगढीमा वसेर समाचार लेख्नु भन्दा स्थलगत नै गएर समाचार लेख्ने सल्लाह र सोचका साथ २९ गते बिहान म सहित तीनजना पत्रकार त्यसतर्फ गयौं। नयाँ पत्रिका दैनिक र एबीसी ट…

मन्त्री गिरी बर्खास्त, अख्तियार किन चुप ?

श्रम विभागभित्र हुने घुसलाई संरक्षण गर्ने लागेकी श्रम तथा यातायात मन्त्री सरिता गिरीलाई प्रधानमन्त्रीले बर्खास्त गरेका छन्। प्रधानमन्त्रीले बुधबार काम चित्त बुझ्दो नभएको भन्दै मन्त्री गिरी सहित ३ जनासँग स्पष्टिकरण लिएका थिए। स्पष्टिकरणमा परेका स्वास…

नेता बिरामी हुने मौसम आयो है

आज राजधानीको एउटा कार्यक्रममा उपस्थित भएका सभामुख सुवासचन्द्र नेम्वाङ जेठ १४ मा संविधान नबन्ने हो कि भनेर निकै चिन्तित देखिए। दलीय झगडा त छँदै थियो सिङ्गो घरजस्तो लाग्ने माओवादीभित्र पनि भिन्नाभिन्नै चुल्हो बल्न थालेपछि सभामुख चिन्तित हुनु स्वभाविक …

नेपाली मुर्तिलाई अमेरिकामा लाखौं डलर

अपडेट: क्यानडामा वसोवास गरिरहनु भएका अभि शर्माले विदेशिएका पुरातात्विक सामाग्रीहरु फिर्ता गराउन इजिप्टको अनुभव भनेर यो लिंक सेयर गर्नुभएको छ । कतिपय केसहरुमा इजिप्टको दुतावासले यस्ता सामाग्री फिर्ता गराउन महत्वपुर्ण भुमिका निभाएको रहेछ । लिलामीको खब…

गिरगिर

-चर्चित ढुंगेल- खाडी देशको माटो टेकेकै दिन ‘गिरगिर’ शब्द सुनिन थाल्छ। ‘गिरगिर’ शब्दको माने ‘किचकिच’ हो। उता हाम्रो देशतिर कराएर, गाली गरेर कसैको सातो लिनुलाई ‘किचकिच’ भनिन्छ तर कसैलाई धम्क्याएर, झाँको …

यस्तो पनि भयो एसएलसीमा!

आजदेखि सुरु भएको एसएलसीमा निकै रोचक खबरहरु प्राप्त भएका छन्। केही हेरौं : परीक्षभर सल्यान जिल्लाका परीक्षा केन्द्रमा रहेका शौचालय बन्द गरिने भएको छ। विद्यार्थीले शौचालयभित्र गएर परीक्षामा अनियमितता गर्ने भन्दै परीक्षा केन्द्रमा रहेका स्थायी शौचालय प…

वैद्य समूहलाई कारवाही गर्ने दाहाल-भट्टराई समूहको तयारी

केही महिना यता साम्य रहेको माओवादीभित्रको झगडा फेरि उत्कर्षमा पुगेको छ। वैद्य पक्षले पुष्पकमल दाहाल–बाबुराम भट्टराईलाई ‘पञ्चायती शैलीको नोकरशाही’ भने लगत्तै संस्थापन पक्षले कारवाही योजना बनाएको हो। वैद्य समूहले शान्ति र संविधानको कार्यनी…