Category अरु कुरा (Others)

सात दल-माअ‍ोवादीको दिल्ली वार्ताले के गर्ला ?

सात दल र हिंसात्मक विद्रोहरत नेकपा (माअ‍ोवादी) बीच भारतको राजधानी नयाँ दिल्लीमा प्रारम्भ भएको नयाँ चरणको वार्ता उनीहरुबीच सम्पन्न बाह्र बुँदे समझदारीलाई स्पष्ट व्याख्याका साथ निरन्तरता दिने निश्कर्षमा पुगेर टुंगिएला, तर ‘संघर्षको स्वरुप’लाई लिएर उत्पन्न विवाद भने कायमै रहने संकेत…

अति गर्‍यो लोडसेडिङले

जलस्रोतको दोस्रो धनी देश भन्नु त ठूलो जोक भइसकेको छ। नेपाल विद्युत प्राधिकरणले आज शनिबारदेखि दिनमा पाँच घण्टा लोडसेडिङ गर्ने निर्णय गरेको छ। अब अधिकांश समय अँध्यारोमा बिताउन हामी बाध्य हुने भएका छौं। कमिसन र भ्रष्टाचार अनि खाली बन्दूकका…

जर्मन पत्रिकामा "मेरो सं‍सार"

नेपाली युनिकोडमा लेखिएको विश्वकै पहिलो ब्लग भएकोले नेपाली भाषा जान्नेहरुका लागि मात्र मेरो संसार लक्षित पाठक भए पनि एउटा जर्मन पत्रिकाले यो साता मेरो संसारको चर्चा गरेको छ। इन्टरनेटका रबिनहुड शीर्षकको यो लेख जर्मन भाषामा रहेको छ।

मनिटरबाट फोटो खिच्नुस्

२०६२ जेठ१५ आइतबार धेरै पहिले मैले यो साइट बनाएको थिएँ । बिर्सिसकेको थिएँ यो साइटको बारेमा । अस्ति गुगलमा सर्च गरेर हेर्दा देखेपछि पो सम्झिएँ । यो साइटको माध्यमबाट तपाईँ पनि आफ्नो कम्प्युटर मनिटरको प्रयोगबाट बिना कुनै थप सामान…

डीभी दोस्रो लटको नामावली

२०६२ जेठ१० मंगलबार नेपालीहरुको आकर्षणको केन्द्र बनेको अमेरिकी इडीभी चिट्ठा २००६ को पहिलो पत्र प्राप्त हुनेहरुको दोस्रो सूची प्रकाशित भएको छ । सूचीका लागि क्लिक गर्नुहोला ।

म भारतको दास ?

२०६२ जेठ७ शनिबार एक महिना ब्लग गरेपछि मैले एउटा उपहार पाएको छु एक पाठकबाट- भारतीय दासको उपाधि । कविता शर्माजीले मलाई त्यो उपाधि दिनुभएको हो । उहाँको प्रतिक्रिया र मेरो जवाफ —