Category फोटो ब्लग

२०६२ फागुन २६ शुक्रबार यस वर्ष जाडो महिनामा जाडो नै भएन। पानी पर्ला र हिउँ खेल्न जाउँला भनी बसेका युवाहरुको आशा निराशामा परिणत भयो। चार महिनापछि आज बल्ल दिउँसो फाटफुट र साँझदेखि झमझम नै पानी पर्न थाल्यो। यति लामो समयसम्म…

पपोक्रेसीमा मस्त युवा

डेमोक्रेसीको आन्दोलनलाई हाँक्ने नेताहरुको अभावमा युवा पुस्ता पपोक्रेसीमा मस्त भइरहेका छन्। गएको सोमबारदेखि सूर्य नेपाल प्रा लिले आफ्नो चुरोटको एउटा ब्राण्डको प्रचार गर्न दिनमा दुई ठाउँमा ह्विल अन कन्सर्टको आयोजना गरिरहेको छ। आज अपराह्न आफ्नै छेउमा अर्थात् न्युरोड, संकटा…

रोल्पा-रुकुमका फोटो अमेरिकामा

( E X C L U S I VE Photo Feature) अमेरिका नेपाली समाजले भोलि आइतबार ५ मार्चमा नेपालको मानवअधिकारको स्थितिका बारेमा एउटा संवाद कार्यक्रम गर्न लागेको रहेछ। कार्यक्रममा मानवअधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेल मुख्य वक्ता रहनु हुने रहेछ।…

सरिश्मादेखि करिश्मासम्म बाल्टिमोरमा

२०६२ फागुन १८ बिहीबार केही अगाडिसम्म सुमधुर स्वरकी धनी यी गायिकालाई नेपाल टेलिभिजनको मेट्रो च्यानलमा एउटा सांगीतिक कार्यक्रमको होस्टका रुपमा देख्न सकिन्थ्यो। अकस्मात् यिनी हराइन्। साथमा फरक किसिमका पप गीत गाएर चर्चामा आएका उनका पति सञ्जीप प्रधान पनि देखिएनन्। म…

नागरिकहरुले दलहरुलाई सचेत गराए

अपडेटः भित्र ११ वटा थप फोटोसहितको फोटो फिचर राखिसकेको छु। २०६२ फागुन १२, शुक्रबार एउटा अमेरिकी राजदूतले बोलेको भरमा खुट्टा कमाउन थालेका नेताहरुलाई लोकतन्त्रको उद्देश्यप्रति अविचलित भएर अडिग रहन दबाब दिने काम अब नागरिकहरुले गर्ने बेला आएको छ। दलहरु न…

द्वन्द्वको असर

देशमा विद्यमान द्वन्द्वको असर सबैतिर परेको छ। त्यसैको शिकार भएको छ होटल व्यवसाय पनि। एकताकाको नाम चलेको त्रिपुरेश्वरको ब्लुबर्ड होटल अहिले भाडाको लागि खाली छ। यो फोटो मैले केही दिनअगाडि खिचेको थिएँ। आज फेरि त्यही ठाउँबाट जाँदा जुन अ

भिडियो ब्लगः रत्नपार्कमा बम विस्फोट

२०६२ फागुन १, सोमबार आज रत्नपार्कमा भएको बम विस्फोटको भिडियो ब्लग भित्र प्रस्तुत छ। आज अपराह्न कमलपोखरीतिर जानका लागि म भोटाहिटी हुँदै जमलको पुलमा के चढेको थिएँ, ड्वाङऽऽऽऽ ठूलो आवाज सुनियो। रत्नपार्कतिरबाट आवाज आएको थियो। त्यहाँ धुँवा, धुलो उडेको…

भिडियो ब्लगः हत्याको विरोधमा तातेको सडक

२०६२ माघ २७, बिहीबार दाङ हत्याको विरोधमा बिहीबार राजधानीमा भएको विरोध प्रदर्शन र श्रध्दाञ्जली सभाको मुख्य अंश समेटिएको भिडियो ब्लग हेर्नका लागि भित्र आउनुस्। भिडियोको समयावधि १० मिनेटभन्दा बढी रहेको छ। यसको पूर्ण अंश म बिस्तारै प्रस्तुत गर्दै जाने नै…