move16

move16

भिडियो ब्लग (मुख्य अंश): नागरिक धर्ना

यो ब्लग हिजै राख्ने कोशिश गरेको थिएँ तर सकिनँ। आज पनि सार्‍है नै दुःख दियो। तपाईँहरुलाई हेर्न जति सजिलो छ, त्यति सजिलो छैन विशेष गरी अपलोड गर्न फाइल आकार ठूलो भएकोले। बल्ल-बल्ल चार घण्टा लगाएर अपलोड त गरेँ तर…

नागरिकहरुले दलहरुलाई सचेत गराए

अपडेटः भित्र ११ वटा थप फोटोसहितको फोटो फिचर राखिसकेको छु। २०६२ फागुन १२, शुक्रबार एउटा अमेरिकी राजदूतले बोलेको भरमा खुट्टा कमाउन थालेका नेताहरुलाई लोकतन्त्रको उद्देश्यप्रति अविचलित भएर अडिग रहन दबाब दिने काम अब नागरिकहरुले गर्ने बेला आएको छ। दलहरु न…

यस्तो तालले के आउला र लोकतन्त्र खै !

कृष्णज्वाला देवकोटा र खगेन्द्र संग्रौला अनि सीके लालले चर्को विरोध गर्दैमा के गर्नु, पार्टीका नेताहरु अमेरिकी राजदूत मोरिआर्टीको अगाडि थरथर काम्ने रहेछन् ! सुनामी ल्याउँछु भन्ने माधव नेपाललाई मकरतन्त्रले कोठाभित्र स्थानहद गरेपछि सुनामीको त के कुरा, ३८ वर्षपछि पहिलो…

नेपालको पहिलो नागरिक पत्रकारिता साइट

प्रमेयलाई मैले अहिलेसम्म भेटेको छैन, न उसले मलाई भेटेको छ। तर मध्यरातबाट सुरु हुने हाम्रो च्याट कहिलेकाहीँ कुखुरा बासिसक्दा पनि जारी रहन्छ। उसैको उत्साहबाट MeroSansar.info को नयाँ सेवा सुरु भएको छ। अ‍ौपचारिक रुपमा भन्दा Interact System Pvt. Ltd ले मेरो…

आन्दोलन या सम्झौता

-दीपक भट्टराई नेपाली राजनीतिले आन्दोलनको मौसममा प्रवेश गरेका बेला राजा ज्ञानेन्द्र आफ्नो सत्तालाई वैधानिकता दिन र लम्ब्याउन दुई नीति लिएर अगाडि बढिरहेका छन्। राजाको पहिलो नीति छ, फुटाउ र शासन गर र उनको दोस्रो नीति छ, सात दलको राजनीतिक आन्दोलन…

द्वन्द्वको असर

देशमा विद्यमान द्वन्द्वको असर सबैतिर परेको छ। त्यसैको शिकार भएको छ होटल व्यवसाय पनि। एकताकाको नाम चलेको त्रिपुरेश्वरको ब्लुबर्ड होटल अहिले भाडाको लागि खाली छ। यो फोटो मैले केही दिनअगाडि खिचेको थिएँ। आज फेरि त्यही ठाउँबाट जाँदा जुन अ

"माइला नानी रै छौ बेइमानी.."

रुबिन गन्धर्वलाई त मेरो संसारका धेरै पाठकहरुले चिनिसकेको हुनुपर्छ। आज नयाँ बानेश्वरमा भएको सभामा पनि रुबिनले एउटा गीत गाएका थिए। त्यही गीतलाई मैले भिडियो ब्लगका रुपमा भित्र प्रस्तुत गरेको छु। माइला नानी रै छौं बेइमानी बोलको यो गीतले कुन…

सहज हुनेछैन नेपालीका लागि आगामी दिन

२०६२ फागुन ६, शनिबार नेपालले यु १९ विश्वकप क्रिकेटको प्लेट च्याम्पियनसिप जितेको खुसी ५ मिनेट पनि कायम रहेन जब मैले आफ्नो ईमेलमा आइपुगेको माअ‍ोवादीको वक्तव्य रहेको मेल पढेँ। काठमाडौंलाई केन्द्र बनाएर चैत १ गतेदेखि सबै मुख्य सहर र सदरमुकाममा…

माअ‍ोवादीले बुझेको जेनेभा महासन्धि यस्तै हो ?

[अपडेटः बुबाको लाश आउने समय कुरेर बसेका मनोज माओवादीका नेतालाई प्रश्न गर्छन् ‘जेनेभा महासन्धिको पालना गछौं भनेर ढ्वाङ फुक्ने माओवादीले जाबो एक-डेढ सयको औषधि खुवाउन नसकेर मेरा बाबुको ज्यान लिए। मेरा बाबुको के दोष थियो र – ” स्वतन्त्र समाचार…