दुबईमा नेपालको नाम बदनाम

दुबईमा नेपालको नाम बद्नाम गर्ने एउटा केस चलिरहेको छ। यो साता एक नेपाली नागरिकलाई अश्लील फिल्म देखाउँदै बलात्कार गरेको आरोप लाग्यो। एमबी नाममात्र सार्वजनिक गरिएका ती नेपालीले बलात्कार कुनै महिलालाई गरेको नभई स्कूले बालकलाई गरेको भनिएको छ। गल्फन्युजले…

भूतसँग जम्काभेटका सम्झना

-सुविन श्रेष्ठ- दरबार स्कुलमा हराएको बल, मसंगै टांसिएको र भर्‍याङमा उभिएको एउटा शरीर अनि राजमार्गमा मेरो अघिल्तिर द्रुत गतिमा पाइला चाल्ने आईमाईनै मेरो सम्झनामा छन्। भूत हुन्छ भनेर विश्वास नगर्ने यो मनले प्रत्यक्ष भोगेका अद्‌भूत परिस्थितिको कुनै जवा…

नेता नि नक्कली, अभिनेता नि नक्कली

हिजो खबर छापिएको थियो, एसएलसीको नक्कली मार्कसिट बनाउन माओवादीका नेता, कार्यकर्ता संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ। पढ्ने बेलामा जनयुद्ध भन्दै बुर्जुर्वा शिक्षा बहिस्कार गर्दै हिँडे, अब खुला प्रतिस्पर्धात्मक राजनीतिमा आउँदा पढाइ त चाहियो। बु…

किन दिने एनआरएनलाई दोहोरो नागरिकता ?

एनआरएन अभियान संसार भरि छरिएर रहेका नेपाली समुदायलाई एकिकृत गर्दै उनिहरुको ज्ञान-शिप, दक्षता, र आर्थिक लगानीलाइ नेपालको हितमा उपयोग गर्ने उद्देस्यका साथ शुरु भएको हो। साथै नेपाली कला र संस्कृतिलाई संरक्षण र संवर्द्दन गर्ने पवित्र उद्देश्य पनि हो। वि…

अन्धविश्वास कि सत्य? भूत घर अरु नि छन् यहाँ

न्युरोडको एउटा घरमा भूतले मान्छे तानेर पिट्यो भन्ने हल्ला फैलिएपछि हिजो दिनभरमात्र हैन राति अबेरसम्म पनि न्युरोडमा ठूलै भीड जम्मा भएको थियो। सबै त्यो भूत घर हेर्न आएका थिए। हल्लैहल्लामा तानिएर आएका उनीहरुले देख्‍न त के देख्थे र त्यहाँ, तैपनि हेर्नेह…

यसरी फैलिएको रहेछ भूतको हल्ला

काठमाडौँको न्युरोडमा आज दिउँसो तमाशेहरुको ठूलो भीड लाग्यो। पिपलबोटको ठ्याक्क अगाडि पुरानो रन्जना हल जाने गल्लीको मुखैमा रहेको घर हेर्न मान्छेहरुको भीड जम्मा भएको रहेछ। भीडले गर्दा ट्राफिक जाम भइसकेको थियो। भीड भन्थ्यो- भूतले मान्छे पिट्यो रे। कोही क…

कस्तो छ नेताहरुले रात बिताएको रिसोर्ट?

अपडेटः दुई दिन र एक रात भएको वार्ता अर्को वार्ता बुधबार गर्ने गरी टुङ्गिएछ। नेताहरुले हामीहरु सहमति नजिक पुग्यौँ भने पनि एक वर्षअघि पनि त्यही कुरा सुनेका जनताले पत्याउने कुरा भएन। बन्छ त अब संविधान? प्रमुख तीन दल र मधेसी मोर्चाका नेताहरु अहिले यहाँ …

दुई ‘सेना’ यसरी एक हुने भए

सेना समायोजनका प्राविधिक कुरा नमिल्दै माओवादीले जनमुक्ति सेना भन्ने गरेका लडाकुहरुको शिविर र हतियारमा नेपाली सेनाको मातहतमा आइसकेको छ। तर पनि दुई सेनालाई एक बनाउने विधिमा सहमति बाँकी थियो। शनिबार यसमा महत्त्वपूर्ण सहमति भएको छ। प्रधानमन्त्री निवास ब…